गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा हुने

२६ साउन, काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको हो । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि बागमती, गण्डकी, […]

सम्बन्धित सामग्री

पूर्वमा मौसम सुधार हुुँदै, पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले देशका  पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सु

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ। लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ।...

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ ।  पाल्पाको […]

बागमती र लुम्बिनीमा आज भारी वर्षा!

काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। वागमतीसहति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। दिउँसो केही समय रोकिने र साँझ फेरि वर्षा हुने अनुमान छ। पौडेलले मनसुनको समय भएकाले बिहान र साँझपख वर्षा हुने र दिउँसो रोकिने क्रम रहने बताए। उनका शनिबार बागमती र लुम्बिनीमा भारी वर्षा हुनुका साथै देशभरका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम बदली, केही ठाउँमा भारी वर्षा हुने

१२ भदौ, काठमाडौं । मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको […]

देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण नदीमा पानीको सतह […]

आजको मौसम : केही स्थानमा भारी वर्षा

काठमाडौं : शनिबार देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही मध

पश्चिम नेपालमा भारी वर्षा, शुक्रबारदेखि मौसममा सुधार

१५ असार, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा  भएको छ । शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार मंगलबार रातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका […]

सात जिल्लामा भारी वर्षा, सतर्क रहन नदी आसपास बस्नेलाई विभागको सुझाव

काठमाडौं : कास्की, पाल्पा, अर्घाखाँची, पश्चिम नवलपरासी, गुल्मी र आसपासका धेरै स्थानमा भारी वर्षा मापन भएको छ।बाढी पूर्वानुमान महाशाखाले यी जिल्ला भई बहने नदीमा शनिबार आकस्मिक बहाव  हुनसक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गएराति सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायतका धेरै स्थानमा पनि भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।शनिबार बिहान  देशभर सामान्यदेखि पूर्ण बदली छ। लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसह

डोटी र डडेलधुरा आसपासमा भारी वर्षा : पहिरोका कारण भीमदत्त राजमार्ग बन्द

डाेटी – डोटी र डडेलधुरा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । रंगुन नदी तथा अरु स–साना नदीमा बाढी आउन सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।  यसैबीच पहिरोका कारण भीमदत्त राजमार्ग बन्द भएको छ । कैलालीको भासु भीरमा पहिरो खसेपछि सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउन काम भैरहेको तर पानी पर्न नरोकिएकाले समस्य...