कांग्रेस उपसभापति निधिले खोले सम्पर्क कार्यालय

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेका छन्। आज शुक्रबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालय खोलेका हुन्। उनले पानसमा बत्ति बालेर र वरपिपलमा सिंचन गरेर कार्यालयको उद्घाटन...

सम्बन्धित सामग्री

निधिको सम्पर्क कार्यालयमा देउवाको फोटो

कांग्रेस उपसभापति विमलेन्द्र निधिले १९ साउनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निम्तो दिँदै भनेका थिए, ‘म तपाईंकै समर्थनबाट सभापतिको उम्मेदवार हुन चाहन्छु । सम्पर्क कार्यालय पनि खोल्न लागेको छु । उद्घाटनमा तपाईं पनि आइदिनुहोला ।’

निधिको सम्पर्क कार्यालयमा देउवाको फोटो

कांग्रेस उपसभापति विमलेन्द्र निधिले १९ साउनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निम्तो दिँदै भनेका थिए, ‘म तपाईंकै समर्थनबाट सभापतिको उम्मेदवार हुन चाहन्छु । सम्पर्क कार्यालय पनि खोल्न लागेको छु । उद्घाटनमा तपाईं पनि आइदिनुहोला ।’

म कसैलाई रिटायर गर्न सभापतिको उम्मेदवार बन्न लागेको होइन : निधि

काठमाडौँ– कांग्रेस उपसभापति विमलेन्द्र निधिले युवाहरुलाई नेतृत्वमा अगाडि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्दै उनले सार्वजनिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरे । सो क्रममा निधिले अहिले ३५ प्रतिशत युवाहरु कांग्रेसको क्रियाशील सदस्य बनेको भन्दै ती युवाहरुलाई नेतृत्वमा ल्याउन पनि आफूले सभापतिमा उम्मेदवारी […]

निधिले सम्पर्क कार्यालय स्थापना गर्नुअघि पुजारीको आशिर्वाद लिए

काठमाडौँ– पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । लामो समय सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरी अगाडि बढेका छन् । उनले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नुअघि पशुपतिनाथ मन्दिरलगायतका पुजारीको […]