बजारमा सुन अभाव

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासङ्घले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मङ्गलबार सिंहदरबारमा भेट गरी महासङ्घका अध्यक्ष माणिकरत्न […]

सम्बन्धित सामग्री

विवाहको लगन सुरु भएपछि माग बढ्दा सुन दैनिक १० किलोको कोटाले धान्न मुस्किल

काठमाडौं : विवाहको लगन सुरु भएपछि सुनको माग दैनिक ३५ किलो पुगेको छ। तर विदेशी मुद्रा संचिति कम भएको भन्दै सरकारले दैनिक १० किलोमात्रै सुन आयातको कोटा तोकेको छ।यसले बजारमा सुन अभाव हुन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ११ गतेदेखि विवाहको लगन सुरु भएकाले सुनको माग दैनिक ३५…

बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ केजीसम्म सुन कारोबार

काठमाडाैं । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् […]

नेपाली बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ किलोसम्म सुन कारोबार

काठमाण्डाै – विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ ।  तिज लागेसँगै दशैँ, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरे पनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् । उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्...

बिहेको सिजनमा सुन अभाव, व्यवसायीले लिन छाडे गहना ‘अर्डर’

बिहेको मुख्य सिजनमा बजारमा सुनचाँदीको अभाव चुलिएको छ । विदेशी विनिमयदरको भण्डारण रित्तिन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीको आयात गर्न चाहिने बैंक ग्यारेन्टी (एलसी) नखोल्न निर्देशन दिएपछि सुन अभाव भएको हो ।केन्द्रीय बैंकले गत चैत २१ गते सुनको आयातका लागि एलसी नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो । बैंकले बढ्दो आयातसँगै विदेशी मुद्राको सञ्चिति रित्तिँदै गएपछि डलर बाहिरिनबाट रोक्न भन्दै यस्तो व्यवस्था गरेको थियो ।राष्ट्र बैंकले बैंकहरूलाई एलसी नखोल्न निर्देशन दिनुअघि दैनिक १० किलो सुन

बजारमा कच्चा सुन अभाव, व्यवसायी पुगे राष्ट्र बैंक

बजारमा कच्चा सुन अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरू नेपाल राष्ट्र बैंक पुगेका छन् । आपूर्ति कोटा बढाउन व्यवसायीहरूले केन्द्रीय बैंकलाई गुहारेका हुन् ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाई सुन अभावबारे जानकारी गराएको हो । बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको महासंघले दाबी गरेको छ । त्यसकारण तत्काल कच्चा सुनको आपूर्ति बढाउन आफूहरूले आग्रह गरेको महासंघका

तिजको मुखैमा बजारमा सुन अभाव

१७ भदौ, काठमाडौं । तिज पर्वको मुखैमा बजारमा सुन अभाव भएको व्यवसायीहरुले बताएका छन् । तिजका कारण दैनिक सुनको माग ३५ किलो पुगे पनि आयात कम हुँदा उपभोक्ता र व्यवसायी दुवै मर्कामा परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । लामो समय पछि बजार कोभिड अघिको लयमा फर्कीए पनि आयात कोटाका कारण कारोबार प्रभावित […]

कर्णालीमा सुन अभाव

१५ असार, कर्णाली । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले …

निषेधाज्ञा अवधिभर सुन नआउने

काठमाडौं। निषेधाज्ञा अवधिभर नेपालमा सुन आयात नहुने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बैंकहरुले निषेधाज्ञामा सुन नल्याउने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘बैंकहरुले यस (निषेधाज्ञा)मा सुन नल्याउने निर्णय गरेका छन्। यसबाट उपत्यकाबाहेक अन्य स्थानमा सुन अभाव हुन सक्छ।’ उनले उपत्यकामा निषेधाज्ञा भएपनि देशका अन्य स्थानमा सुनको माग हुन सक्ने बताए।

निषेधाज्ञा अवधिभर सुन नआउने

काठमाडौं। निषेधाज्ञा अवधिभर नेपालमा सुन आयात नहुने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बैंकहरुले निषेधाज्ञामा सुन नल्याउने निर्णय गरेको जानकारी दिए। उनले भने, ‘बैंकहरुले यस (निषेधाज्ञा)मा सुन नल्याउने निर्णय गरेका छन्। यसबाट उपत्यकाबाहेक अन्य स्थानमा सुन अभाव हुन सक्छ।’ उनले उपत्यकामा निषेधाज्ञा भएपनि देशका अन्य स्थानमा सुनको माग हुन सक्ने बताए।