तस्बिरमा हेर्नुहोस् यसरी सुरू भयो बिस्काः जात्रा

भक्तपुरमा नौ दिन आठ रात बिस्काः जात्राको रौनक सुरु हुन्छ। शनिबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिएको हो।