ब्राजिललाई हराएको क्यामरुन समूह चरणबाट बाहिरियो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिललाई पराजित गरेपनि क्यामरुन नकआउट चरणमा पुग्न सकेन । कप्तान भिन्सेन्ट अबुबकारले इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई १-० को जित दिलाएका थिए । हारका बाबजुद ब्राजिल समूह विजेता बन्यो । समूहको अर्को खेलमा स्विटजरल्यान्डले सर्बियालाई ३-२ ले पराजित गरेपछि क्यामरुन अघि बढ्न […]

सम्बन्धित सामग्री

इम्बोलोको निर्णायक गोलमा स्वीटजरल्याण्ड विजयी

ब्रील इम्बोलोको एकमात्र गोलको मद्दतले स्वीटजरल्याण्डले क्यामरुनलाई समूह जीको पहिलो खेलमा हराएको छ । दोस्रो हाफको सुरुवातमा नै इम्बोलोले गरेको गोल खेलमा निर्णायक गोल बन्यो ।रोचक कुरा, इम्बोलोको जन्मस्थान क्यामरुन हो । त्यसैले गोल गरेपछि पनि त्यसको खुसियाली माएनन् । इम्बोलो ६ वर्षको हुँदा क्यामरुनबाट स्विट्जरल्यान्ड पुगेका थिए । उनले सन् २०१४ मा त्यहाँको नागरिकता प्राप्त गरेका थिए ।

अष्ट्रेलियाले भारतलाई घरेलु मैदानमा हरायो

काठमाडौं : घरेलु टोली भारतविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अष्ट्रेलिया विजयी भएको छ। मोहालीमा मंगलबार राति अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको हो। जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।अष्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय इनिङ खेल। म्याथ्यु वेडले अविजित ४५ रन जोड्दा स्टिभ स्मिथले ३५ रन बनाए। भारतका अक्षर  पटेलले ३ तथा उमेश यादवले २ व

श्रीलङ्कासँगको अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी

काठमाण्डाै - घरेलु टोली श्रीलङ्कासँगको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ४ विकेटले हराएको हो । तर, पाँच खेलको श्रृङ्खला यसअघि नै श्रीलङ्काले जितिसकेको छ । अन्तिम खेलमा श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्य अस्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । यस्तै, मार्नुस लावुसेनले ३१ र क्यामरुन ग्रीनले अविजित २५ रन बनाए । श्रीलङ्काका दिनुथ वेलालेजले ३ तथा महिस थिक्सनाले २ विकेट लि...