सांसदको शपथः राष्ट्रिय पोशाकमा आउन एमालेको निर्देशन

नेकपा एमालेले प्रतिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको छ ।