फुटको संघारमा जसपा : दल दर्ताको तयारी पूरा गरी अध्यादेशको पर्खाइमा ठाकुर पक्ष

सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर दल विभाजनको कानुनी व्यवस्था खुकुलो बनाउने सिफारिस गरेसँगै संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) पनि विभाजनको संघारमा पुगेको छ ।