सहुलियत कर्जाबाट उद्यमी बन्दै बेरोजगार युवा

स्थानीय सरकार सञ्चालन भएपछि स्वरोजगार तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन हुन थालेसँगै दुरदराजका युवा पनि आत्मनिर्भर हुन थालेका छन् ।साना लगानीका उद्योग खुल्ने, सके निरब्याजी नभए सहुलियत कर्जा पाएर बेरोजागर युवायुवतीले आफ्नै गाउँठाउँमा रोजगार पाउन थालेका छन् । तर स्थानीय सरकार सञ्चालन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि जुम्लाका कुनै स्थानीय तहले युवा रोजगारका प्रभावकारी कार्यक्रम […]