एनएसजेएफको २८औँ स्थापना दिवस, दुई पत्रकार पुरस्कृत

ललितपुर :  नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले २८औँ स्थापना दिवसको अवसरमा बुधबार एनएसजेएफ पत्रकारिता अवार्डबाट अग्रज पत्रकार मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट रमेश सुवेदीलाई सम्मान गरेको छ।मञ्चले  २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ।  मञ्चले बुधबार मञ्चका पूर्वअध्यक्ष एवं संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई नगद २५ हजार तथा युवा पत्रकार सुवेदीलाई एउटा ल्यापटपसहित पुरस्कृत गरेकाे हाे ।

सम्बन्धित सामग्री

नागरिककर्मी ओलीसहित १३ जना पत्रकार पुरस्कृत हुँदै

लुम्बिनी प्रदेशले माघ २१ मा राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नो स्थापना दिवस मनाउँदै छ।