डीपीएल : काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित, रसिद खानको ४ विकेट :: Pahilopost.com

काठमाडौं : काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा काठमाडौंले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको हो। प्रतियोगितामा रुपन्देहीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा रुपन्देही अत्तरियासँग पराजित भएको थियो। धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको

सम्बन्धित सामग्री