भारतीय प्रधानमन्त्री मोदीद्वारा जापानी समकक्षी किसिदासँग भेटवार्ता

काठमाडौँ- भारत र जापानका प्रधानमन्त्री बीच मङ्गलबार जापानको राजधानी टोकियोमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार बिहानै जापानको टोकियो पुगेका हुन् । उनले जापानका समकक्षी फुमियो किशिदासँग दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गरेको भातरीय समाचार संस्था एएनआईले जनाएको छ । जापानका पूर्वप्रधानमन्त्री सिन्जे आबेको अन्त्येष्टि समारोहमा सहभागी हुन […]