पञ्जाबका मुख्यमन्त्री चन्नी विधानसभा चुनावमा पराजित

पञ्जाबका मुख्यमन्त्री चरनजीत सिंह चन्नी पञ्जाब विधानसभा चुनावमा पराजित भएका छन्। दुई ठाउँबाट चुनाव लडेका मुख्यमन्त्री चन्नी दुबै ठाउँबाट पराजित भएका हुन्। सन् २०१७ मा भएको विधानसभा निर्वाचनमा स्पष्ट बहुमतका साथ सरकार चलाएको भारतीय राष्ट्रिय कांग्रेसले यस पटक पञ्जाबमा ठूलो पराजय व्यहोरेको छ। ११७ सिट रहेको विधानसभामा दुई तिहाइभन्दा बढी बहुमतका साथ आम आदमी पार्टी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी पराजित, अरविन्द केजरीवालको पार्टी विजयी

भारतको पंजाब प्रदेशमा विधानसभा चुनाव हुनुभन्दा केही महिनाअघि चण्डीगढमा भएको नगर निगमको चुनावमा नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाद नेतृत्वको आम आदमी (आप) पार्टी विजयी भएको छ । विगत १५ वर्षदेखि निगममा जित्दै आएको प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) भने चुनावमा पराजित भएको छ । नगर निगमका ३५ सिटमध्ये आप १४, भाजपा १२, भारतीय कांग्रेस ८ र अकाली दल १ सिटमा विजयी भएका छन् । आप पार्टी पहिलोपटक नगर निगम चुनाव लड्दा पहिलो भएको छ । नयाँदिल्लीमा शासन गर्दै चर्चामा रहेका केजरीवालको पार्टील...