एमसीसीको यथार्थ जनताले थाहा पाइसके- प्रवक्ता महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन्। सञ्चारकर्मीसँगको अन्तर्क्रियामा महतले भने, “एमसीसी सम्बन्धका झुटका पर्दा उघ्रिँदै छन्, अन्तमा सत्य नै हुन्छ।” कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसीसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा […]