लघुवित्त के हो ? लघुवित्तबाट कसरी लिने बिनाधितो ऋण ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा विभाजन गरेको छ । जसमध्ये एक हो– लघुवित्त वित्तीय संस्था । ग्रामिण क्षेत्रका विपन्न वर्गहरुको आर्थिक स्तर उकास्ने मूख्य उद्देश्य बोकेका यस्ता संस्थाहरु गाउँ गाउँमा गएर सेवा दिइरहेका हुन्छन् । विकट क्षेत्रका गरिबहरुलाई उद्यमी बनाउनका लागि यस्ता संस्थाहरुले बिना धितो ऋण प्रवाह गर्छन । बिना धितो […]

सम्बन्धित सामग्री

समस्या समाधानका लागि लघुवित्त बैङ्कर्स संघले अर्थमन्त्रीलाई गुहार्‍यो

११ माघ, विराटनगर । नेपाल लघुवित्त बैङ्कर्स संघ (एनएमबीए)ले ऋण मिनाहा हुने नकारात्मक प्रचारका कारण देखिएको समस्या समाधान गर्न अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई आग्रह गरेको छ । संघका पदाधिकारीले अर्थमन्त्री महतलाई भेटेर ऋण मिनाहा हुने हल्लाका कारण देखिएको समस्या समाधान गर्न आग्रह गरेको हो । संघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री महतले ऋण मिनाहा नहुने र हल्लाको […]

विराटनगरमा लघुवित्त पीडितको धर्ना

२१ चैत, विराटनगर ।  लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणका कारण पीडित भएकाहरुले विराटनगरमा धर्ना दिएका छन् । ऋण मिनाहाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका हुन् । जिल्लाभरिबाट भेला भएका लघुवित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुले लघुवित्तको ऋण मिनाहा गर्न माग गरे । लघुवित्तका कारण घरबार उठ्ने अवस्था आएपछि जिल्लाभरबाट पीडित भेला भएर […]

माइतीघरमा लघुवित्त र मिटरब्याजीविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं, ३० फागुन । लघुवित्त र मिटरब्याजीहरुले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरुले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने, लघुवित्तीय संस्थाहरुले फिर्ता नहुने गरी केन्द्र वचतको नाममा विगत ३० वर्षदेखि गेरको प्रति सदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ असुल गरेको रकम तुरुन्त फिर्ता […]

लघुवित्त प्रकरण : कर्जा प्रवाह र प्रयोगमा समस्या

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि ऋणीहरू यतिखेर चर्को तनावमा छन् । लघुवित्तले मनपरि ऋण दिएको र उक्त ऋणको ब्याज पनि चर्को लिइरहेको भन्दै ऋणीहरूले ऋण तिर्न नसक्ने बताउँदै आइरहेका छन् । लघुवित्तबाट लिएको ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मिनाहा गर्न समेत उनीहरुको माग छ । संघर्ष समिति नै गठन […]

लघुवित्त समस्याः ३३ लाख ऋणी प्रभावित

लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि ऋणीहरू यतिखेर चर्को तनावमा छन् । लघुवित्तले मनपरि ऋण दिएको र उक्त ऋणको ब्याज पनि चर्को लिइरहेको भन्दै ऋणीहरूले ऋण तिर्न नसक्ने बताउँदै आइरहेका छन् । लघुवित्तबाट लिएको ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मिनाहा गर्न समेत उनीहरुको माग छ । संघर्ष समिति नै गठन गरी ऋणीहरूले […]

७५ प्रतिशत ऋण दिएर १०० प्रतिशत सावाँ–ब्याज असुल्छन् लघुवित्त

५ फागुन, काठमाडौं । लघुवित्त संस्थाले आफ्नो उद्देश्यबाट विचलित भई नाफा केन्द्रित मात्रै हुँदा लघुवित्त कार्यक्रम माथि नै प्रश्न उठेको छ । छिमेकी बंगलादेशमा प्रोफेसर मोहम्मद युनुसले लघुवित्त क्षेत्रमा गरेको रूपान्तरणकारी कामका लागि नोबेल शान्ति पुरस्कार पाएका थिए । उनले लघुवित्त कार्यक्रममार्फत गरिबी निवारण गरी रोजगारी सिर्जनामा पुर्‍याएको योगदानस्वरुप उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मान गरिएको […]

सरकारी लघुवित्त प्रयोग गरेर किसानलाई गाउँमै सहुलियतपूर्ण ऋण

१५ जेठ, काठमाडौं । सरकारले कृषिमा उपयोग गर्ने गरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनर्संरचना गर्ने भएको छ । स्थानीय तहलाई सेयर समेत दिलाएर त्यस्ता संस्थामार्फत कसान, महिला र दलितलाई सहुलियत पूर्णऋण सिदने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले घरदैलोमै किसानले ऋण लिन पाउने गरी घोषणा गरेका हुन् […]

हामीलाई २०–२५ वटा लघुवित्त संस्था भए पुग्छ

बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्ने गरिब सर्वसाधारणमा वित्तीय सेवा पु-याउन सरकारीस्तरबाट सुरु भएको लघुवित्त कार्यक्रमले व्यापकता पाएको छ । करिब ६ दर्जन लघुवित्त संस्थाहरूमा ५३ लाख सर्वसाधारण आबद्ध छन् भने ४ खर्ब ऋण परिचालन भएको छ । विपन्न वर्गलाई वित्तीय पहुँच पु-याएकोमा प्रशंसा पाउँदै आएको नेपालको लघुवित्त अभियानमा तीव्र प्रतिस्पर्धाका कारण विकृति बढ्दै […]

लघुवित्त संस्थाहरूले ब्याजदर घटाउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गरेका छन् । लघुवित्त संस्थाहरूले १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएका छन् ।  माइक्रोफाइनान्स एशोशियशन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाउँ गाउँसम्म पहुँच रहेका लघुवित्त संस्थाहरूले ब्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राखे । लघुवित्त संस्थाहरूले तय गरेको ब्याजदर घटाउन सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि आफू तयार रहेको जानकारी गराउँदै मन्त्री

एनएमबि लघुवित्तको क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सुरू

एनएमबि लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स्सँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरू गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्स्का अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् । क्रेडिट–एक्सको थालनीसँगै, लघुवित्त संस्थाहरूले पूर्ण रूपमा […]