बुढानीलकण्ठ भेटवार्ता : प्रचण्ड–नेपालको ‘अफर’ मा देउवाले के भने ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटवार्ता गरेको छन् ।  बुधबार साँझ प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । ५ पुसमा नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री केप...