उपभोग्य वस्तुको आयात वृद्धिदर उच्च : सात महिनामा चार खर्बका उपभोग्य वस्तु भित्रिए, पुँजीगत वस्तुको आयात सवा खर्ब मात्रै

नेपालमा उपभोग्य वस्तुकै आयात धेरै हुने गरेको देखिएको छ । भन्सार विभागका अनुसार पछिल्लो सात महिनामा नेपालमा ११ खर्ब ४७ अर्बबराबरका वस्तु आयात भएकोमा उपभोग्य वस्तुको हिस्सा ३५.७२ प्रतिशत देखिएको छ ।...

सम्बन्धित सामग्री

६ महिनामा ३२ प्रतिशत पुँजीगत बजेट खर्च

संघीय सरकारअन्तर्गत रहेका बाँकेका सरकारी कार्यालयको चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा पुँजीगत बजेट ३२ प्रतिशत मात्रै भएको छ।...

६ महिनामा ३२ प्रतिशत पुँजीगत बजेट खर्च

संघीय सरकारअन्तर्गत रहेका बाँकेका सरकारी कार्यालयको चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा पुँजीगत बजेट ३२ प्रतिशत मात्रै भएको छ।...

७ महिनामा तुलसीपुरको पुँजीगत खर्च २२ प्रतिशत

दाङको तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक बर्षको ७ महिनामा करिब २२ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आर्थिक बर्ष २०७९/०८० मा पुँजीगततर्फ ५७ करोड ९९ लाख ८९ हजार ६८२ रुपैयाँ...

रुपन्देहीमा चालू आवको चार महिनामा पुँजीगत बजेटको ५ प्रतिशत मात्रै खर्च

काठमाडौँ- रुपन्देहीमा चालू आर्थिक वर्षको चार महिनामा पुँजीगत बजेटको ५ प्रतिशत मात्रै खर्च भएको छ । विकास बजेटको रूपमा रहेको पूर्वाधारको आवश्यकता पूरा गर्ने बजेट पुँजीगत खर्च नहुनु भनेकै विकास नहुनु हो । अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च हुने घोषणा गरे पनि बजेट खर्च अन्तिम त्रैमासिकमा मात्रै हुने गरेको छ । […]

दुई महिनामा पुँजीगत खर्च डेढ प्रतिशत मात्रै

सरकारले चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा डेढ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले भदौसम्ममा पाँच अर्ब ८६ करोड रुपैयाँ पुँजीगत खर्च...

लुम्बिनीमा नौ महिनामा ३१.६८ प्रतिशत मात्र पुँजीगत खर्च

दाङ- लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षकोे ९ महिनामा एक तिहाइ पनि पुँजीगत खर्च हुन सकेको छैन । विकास निर्माणका काम हुने समयमा पनि पुँजीगत खर्च हुन सकेको छैन । यसले गर्दा विकास निर्माणको काममा प्रभाव परेको छ ।चैत मसान्तसम्ममा ३१.६८ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । यसरी पुँजीगत खर्च हुन नक्सदा विकासका कामले गति […]

नौ महिनामा एक चौथाइमात्र पुँजीगत खर्च

चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा १०-१० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो । यो खर्च […]

चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशतमात्र

मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने बताएको सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा साढे चार प्रतिशतमात्र पुँजीगत रकम खर्च गरेको छ ।सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ सार्वजनिक गर्दै सरकारले पहिलो त्रैमासिकमा १० प्रतिशत र त्यसपछिका नौ महिनामा हरेक महिना १० प्रतिशतका दरले पुँँजीगत खर्च गर्ने बताएको थियो […]

पुँजीगत खर्च साढे तीन प्रतिशतमात्र

सरकारले मासिक १० प्रतिशत खर्च गर्ने गरी मापदण्ड बनाए पनि साढे तीन महिनामा साढे ३ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ ।सरकारले बनाएको मापदण्डमा पहिलो तीन महिनामा न्यूनतम १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०-१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने उल्लेख छ । तर, गत शुक्रबारसम्ममा लक्ष्यको ३.७९ प्रतिशतमात्र अर्थात् १६ अर्ब ६४ करोड रुपैयाँ खर्च […]

दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च भएन

सरकार फेरिए पनि खर्च गर्ने प्रवृत्ति पुरानै, आर्थिक वर्षका दुई महिनामा चालू खर्च साढे ५८ अर्ब हुँदा पुँजीगत खर्च साढे दुई अर्ब मात्र ३० असारमा अर्थमन्त्रीका रूपमा अर्थ मन्त्रालय प्रवेश गर्दै...