यू–२० नेपाली फुटबल टोली आज स्वदेश फर्किँदै

काठमाडौं : भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली टोली दिउँसो ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ। भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो। प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। यस्तै, भारतसँग ८–० ले हार्दा बंगलादे

सम्बन्धित सामग्री

सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदै

साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदैछ । बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडाै अाेर्लनेछ ।  बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो । समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएकाे नेपालले भुटानसँग...