रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको २० औँ बैठक आज दिउसो १ बजे बस्दै छ । सोमबार बस्ने भनेको बैठक काठमाडौंमा भएको सभामुख, उपसभामुखहरूको सम्मेलन लम्बिएपछि सूचना प्रकाशित गरी स्थगित गरिएको थियो। यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए । निजामती कर्मचारीसम्बन्धी विधेयक विषयगत […]