कश्मिरमा क्युआर कोडबाट गलैंचा र कार्पेट प्रमाणीकरण

भारतको केन्द्र शासित जम्मु कश्मिरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले  कश्मिरमा हस्तनिर्मित कार्पेट तथा गलैंचाको प्रमाणिकरण, लेवलिङका लागि क्युआर कोडमा आधारित संयन्त्रको उद्घाटन गरेका छन् । ग्राहकले आधिकारिकताको जाँच गर्ने तथा...

सम्बन्धित सामग्री

गलैंचा उद्योगमा भ्याटले सिर्जना गरेको संकट

नेपालको कुल निकासीमा ऊनी गलैंचाको हिस्सा ७.२ प्रतिशत पुगेको छ । नेपालबाट निकासी हुने वस्तुमध्ये पाम आयल र धागोपछि तेस्रो स्थान ऊनी गलैंचाको हो । गत जेठसम्म १० अर्ब ३२ करोड रुपैयाँको गलैंचा निकासी भएको छ । कुल निकासीमा ठूलो गिरावट आएका बेला यसको निर्यात २०.३ प्रतिशतले बढेको छ । तर, यो क्षेत्रको थप विकासका […]

कर छुट कटौतीले गलैंचा निर्यातमा समस्या

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत गलैँचा उद्योगमा दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरको छुट हटाउँदा गलैँचा उद्योग उत्पादन धरासाही हुने व्यवसायीले बताएका छन् । गलैंचा उद्योग संघ र नेपाल गलैंचा निर्यातक संघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सरकारले विगतमा दिँदै आएको गलैँचा उत्पादन र निर्यातका सुविधा कटौतीले २ लाख भन्दा बढी […]

सुविधा खारेजपछि गलैंचा उद्योगी असन्तुष्ट

सरकारले गलैंचा उद्योगीलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्योगी असन्तुष्ट बनेका छन्।

सुविधा खारेजपछि गलैंचा उद्योगी असन्तुष्ट

सरकारले गलैंचा उद्योगीलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्योगी असन्तुष्ट बनेका छन्।

निकासी उत्थानमा गलैंचा उद्योगको योगदान

नेपालको व्यापारघाटा कम गर्न चालिनुपर्ने उपायहरूमा गुणस्तरयुक्त गलैंचालगायतका उत्पादनहरूका लागि अरू थप कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । नेपालबाट एकै ब्रान्डमा गलैंचा उत्पादन गरी निकासी गर्न सके अमेरिकीलगायत अरू समुद्रपार देशका बजारमा प्रतिस्पर्धा सजिलो हुने सुझाव व्यवसायीले दिने गर्छन् । गलैंचाप्रति आकर्षण बढे पनि कम उत्पादन र ब्रान्डको समस्याले मागअनुसार निकासी हुन सकेको छैन । राजनीतिक अस्थिरता, […]

गलैंचा उद्दोगका मजदुरहरूद्वारा आन्दोलनको चेतावनी

गलैंचा उद्योगका मजदुरहरूले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्योग सम्बद्ध ट्रेड युनियनहरूले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए […]

गलैंचा उद्दोगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, १९ असोज । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड यूनियनहरुले माग पूरा नभए तिहार र छठलगत्तै […]

‘गलैंचा उद्योगको विकासमा राज्यको चासो बढ्नुपर्छ’

१५ असोज, काठमाडौं । नेपालमा गलैंचा उद्योगको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने उद्योगीहरुले बताएका छन् । गलैंचा उद्योगको सम्वर्द्धन, प्रवर्द्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उनीहरुको गुनासो छ । गण्डकी प्रदेशका सांसद एवं संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैंचा उद्योगहरुले आफ्नो व्यवसायिक गतिविधिलाई निरन्तरता […]

निर्यात नहुँदा गोदाममै थन्कियो ५ अर्बको गलैंचा

काठमाडौं, असार २० । निर्यात नभएपछि ५ अर्ब रुपैयाँ बराबरको गलैंचा गोदाममा थन्किन पुगेको छ । नेपालमा पैmलिएको कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा भएपछि गलैंचा निर्यातमा समस्या भएको हो । विदेशी बजारबाट माग बढेको भए पनि त्यहीअनुरूप निर्यात गर्न नसक्दा गलैंचाको मौज्दात बढेको हो । महामारीकै कारण गतवर्ष पनि करीब ४ अर्ब रुपैयाँ बरावरको गलैंचा निर्यात […]