बेलायतकी महारानी एलिजावेथ द्वितीयाको स्वास्थ्य नाजुक

बेलायती महारानी एलिजावेथ द्वितीयाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि शाही परिवारका सात जना चढेको बिमान स्कटल्यान्डको एबरडिन विमानस्थलमा अवतरण गरेको छ। जहाजमा राजकुमार विलियम,  राजकुमार ह्यारी र मेगन, राजुकमार एडवार्ड र सोफी तथा राजकुमार एन्ड्यु रहेको बिबिसीले लेखेको छ। उक्त विमानस्थलबाट बारमोरल क्यासल आधा घन्टाको दूरीमा छ। बेलायती महारानी एलिजावेथ द्वितीयाको स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि […]