तोकिएकै समयमा फास्ट ट्रयाक निर्माण : सेना

तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण तोकिएकै समयमा सक्ने नेपाली सेनाले जनाएको छ । २०८१ मंसिरभित्र आयोजना सम्पन्न हुने आयोजना प्रमुख विकास पोखरेलको दाबी छ । ‘खोकनाको जग्गा विवाद २०७९ वैशाखसम्म सकिन्छ भन्ने विश्वास छ,’ काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तर यसबीचमा अन्य खण्डमा कामको रफ्तार भने बढिरहनेछ ।’ अहिलेसम्म आयोजनाको भौतिक प्रगति १६ दशमलव १० प्रतिशत छ ।

सम्बन्धित सामग्री

२५ अर्बको फास्ट ट्रयाक ठेक्कामा सेनापति शर्माले जवाफ दिँदै

सेनाले आह्वान गरेको बोलपत्रमा ‘कानुनी छिद्र’को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सेना र सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरेको आरोप छ।...

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति

अनेकौं बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ। नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले […]

‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति

अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ । नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी …

६ वर्षसम्म द्रुतमार्गको ठेक्का लगाइसक्न सेना असफल

२७ असार, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) बनाउने जिम्मा लिएको नेपाली सेनालाई विभिन्न प्याकेजहरुमा ठेक्का लगाउनै मुश्किल पर्न थालेको छ । ६ वर्षको समयको तयारीपछि आह्वान भएका तीन वटा ठूला ठेक्काको प्रक्रिया एकैपटक स्थगित गर्दै सेनाले फेरि नयाँ ठेक्का आह्वान गर्न गृहकार्य थालेको छ । प्राविधिक रुपमा योग्य कम्पनी नआएको दाबी गर्दै सेनाले ठेक्का […]

फास्ट ट्रयाक निर्माणको कार्यतालिका उपलब्ध गराउन सेनालाई निर्देशन

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले नेपाली सेनालाई काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा चालु आर्थिक वर्ष २०७९/८० मा हुने कामको ठोस तालिका उपलब्ध गराउन निर्देशन दिएको छ । त्यस्तो कार्यतालिका बनाएर कार्यान्वयन गर्न आयोजना (सेना)लाई भनिएको छ ।

फास्ट ट्रयाक : सेना भन्छ तोकिएको समयमै सकिन्छ, विकास समिति भन्छ- शङ्का छ

नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्धारित समय (२०८१) मा सम्पन्न हुने प्रतिबद्धता जनाइरहेका बेला प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले भने शङ्का जनाएको छ । समितिको आजको बैठकमा तराई मधेस द्रुतमार्ग आयोजना हालसम्मको उपलब्धि, बजेट व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी अड्चन र जग्गा विवादलगायतले समयमै सम्पन्न हुनेमा शङ्का गरेको हो । बैठकमा सभापति कल्याणी …

फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य

७ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ । निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्र/उपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकसाथ थालेको छ । मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा भइसकेको छ …