१० वैशाख, वीरगञ्ज । पर्सामा वीरगञ्ज महानगरपालिकाबाहेक अन्य पालिकामा पाँच दलीय गठबन्धनले चुनावी तालमेल नगर्ने भएका छन् । गठबन्धन घटक दलहरुबीच कुरा नमिल्दा तालमेलको नहुने स्थिति बनेको हो । अन्य पालिकामा पनि गठबन्धन गरेर जान गृहकार्य सुरु भए पनि नेपाली कांग्रेस पछि हटेको थियो । जिल्लाका शीर्ष नेताहरूसहित बैठक बसेर कांग्रेले १४ वटै पालिकामा कुनै […]