बाहिरी चक्रपथ के हुँदैछ ?

सडक पहुँच विस्तार गरी जनजीवनलाई सहजीकरण बनाउने उदेश्यले सरकारले २०५८ सालमा काठमाडौं उपत्यकाको ७२ किलो मिटर लामो बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो।

सम्बन्धित सामग्री

अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ बनाउन नसकिने

सहरी विकास मन्त्रालयले अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ विकास आयोजनालाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको छ। आयोजना अगाडि बढाउन अहिलेको रेखाङ्कनमा पुनरवलोकन गर्नुपर्ने निष्कर्ष मन्त्रालयको छ। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिलाई मन्त्रालयले दिएको जवाफमा यस्तो उल्लेख छ। समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे अवस्थाबारे जानकारी मागेको थियो।प्रस्तावित बाहिरी चक्रपथको दायाँबायाँ २५० मिटर जग्गामा स्थायी भौतिक संरचना निर्माण भइसकेको हुँदा अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भएकाले

महालेखाले भन्यो – बाहिरी चक्रपथ आयोजना निर्माणमा ढिलाइ हुँदा लागत बढ्यो

महालेखा परीक्षकको कार्यालयले बाहिरी चक्रपथ निर्माणको खर्च बढ्ने जनाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनले बाहिरी चक्रपथको निर्माण लागत बढ्ने उल्लेख गरेको हो ।आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेपनि अहिलेसम्म काम अघि बढेको छैन । सरकारले जग्गा एकीकरण विधिबाट बाहिरी चक्रपथ निर्माण गर्ने योजना २०६०÷६१ को बजेट वक्तव्यमा राखेको थियो । शहरी विकास मन्त्रालयले २०७४ मा स्वीकृत चोभार÷सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदनअनुसार जग्गा अधिग्रहण न

बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितता

काठमाडौं, असार ९ । काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ। घरधनीले लिने गरेको भाडा र कार्यालयले भुक्तानी गर्ने भाडाको रकममा अन्तर छ भने कार्यालय […]

बाहिरी चक्रपथ निर्माणमै अन्योल

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनै पनि काम हुन नसकेको बताएको छ ।बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले अहिले बनाउने भनिएको ठाउँमा बाहिरी चक्रपथ बन्ने हो कि होइन भन्नेमा अन्योलता रहेको पनि बताइन् । मन्त्री झाँक्रीले चोभारदेखि […]

बाहिरी चक्रपथ निर्माणको काम अगाडि बढाउन समस्या छ : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै...

बाहिरी चक्रपथ बन्नेमा सन्देह छ : मन्त्री झाँक्री

१ असार, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पहिले भनेकै ठाउँमा बाहिरी चक्रपथ बन्नेमा शंका रहेको बताएकी छन् । शहरी विकास मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बुधबार उनले बाहिरी चक्रपथको कुनै पनि प्रक्रिया अघि नबढेको जानकारी गराइन् । ‘आउटर रिङरोड (बाहिरी चक्रपथ) को प्रक्रिया केही पनि अघि बढेको छैन, जुन ठाउँमा आज […]

बाहिरी चक्रपथ झनै अलपत्र

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला छुने बाहिरी चक्रपथ आयोजना निर्माणको कार्य पछिल्लो समय अलपत्र परेको छ । सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७५-७६ को लक्ष्यअनुसार सोही आर्थिक वर्ष एक किलोमिटर चक्रपथ निर्माण हुनुपर्नेमा अहिलेसम्म निर्माणको काम समेत थालनी हुन सकेको छैन । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर छुनेगरी ७२ किलोमिटर दूरीको चक्रपथ निर्माणलाई सरकारले […] The post बाहिरी चक्रपथ झनै अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाहिरी चक्रपथ विस्तार : चोभारदेखि सतुङ्गलसम्मको ट्रयाक तत्काल खोल्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ विस्तार अन्तर्गत चोभारदेखि सतुङ्गलसम्मको ट्रयाक खोल्ने तयारी थालेको छ। योजना बनेको लामो समयपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो।सरकारले २०६१/६२ सालदेखि नै काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर ६ स्थानमा करिब ७२ किलोमिटरको बाहिरी चक्रपथ बनाउने योजना ल्याएको थियो। प्राधिकरणका अनुसार तत्कालको लागि भने चोभारदेखि सतुङ्गलसम्मको ६.६ किलोमिटरको ट्रयाक खोल्न लागिएको छ। उपत्यका विकास प्राधिकरणका आयुक्त जा

वेदकोट नगरपालिकामा बाहिरी चक्रपथ निर्माण हुँदै

कञ्चनपुरको वेदकोट नगरपालिकामा बाहिरी चक्रपथ निर्माण हुन लागेको छ । सुदूरपश्चिम प्रदेश सरकार र नगरपालिकाको समन्वयमा नगर क्षेत्रमा बाहिरी चक्रपथ निर्माण हुन लागेको हो । नगरपालिकाको वडा नम्बर ८ बाट सुरु भएर वडा नम्बर ७ सम्म बाहिरी चक्रपथ निर्माण भइसकेको छ । नगरपालिकाका अनुसार गत वर्षको आर्थिक वर्षमा सुरु भएको बाहिरी चक्रपथ हालसम्म २७ सय […]