कांग्रेस अधिवेशन : प्रदेश १ को मतगणना अझै सुरु भएन

विराटनगर – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । उमेदवार तथा पार्टीका नेताहरु मतगण्ना स्थलमा आइ नपुगकाले मतगण्ना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । नेताहरु […]

सम्बन्धित सामग्री

प्रदेश १ को कांग्रेस अधिवेशन शुक्रबारबाट सुरु हुने

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र शीर्ष तहका नेताहरूको छलफलका कारण एक दिन ढिलो गरी सुरु हुने भएको हो। बिहीबार दिउँसो २ बजे अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम गर्न अधिवेशन आयोजक […]