निजामति सेवा विधेयक फिर्ता गरेको भन्दै संसद श्रेष्ठको असन्तुष्टि

काठमाडौं, असोज २२ । प्रतिनिधिसभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले सरकारले निजामति सेवा विधेयक २०७५ संसदबाट फिर्ता गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । श्रेष्ठले प्रतिनिधिसभाको सम्पति भइसकेको विधेयकलाई सबै राजनीतिक दल मिलेर पास गर्नुपर्नेमा यतिका समयसम्म पास नगरी फिर्ता गरिनु दुःखद विषय भएको बताउनुभयो । विधेयकको गाम्भियर्तालाई हेरेर पास गर्नुपर्नेमा […]

सम्बन्धित सामग्री

निजामति सेवा विधेयक फिर्ता गरिनु गलत हो : सुवास नेम्वाङ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को संसदीय दलका उपनेता सुवास नेम्वाङले  ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेका छन्। शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा नेम्वाङले संसदीय समितिमा समेत...