काठमाडौं । विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् । शुक्रवार काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरुले विश्वविद्यालयको सुधारका माग राख्दै विश्वविद्यालय सडक बहस शुरु गरेका हुन् । उनीहरुले विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् । विश्व विद्यालय सडक बहस कार्यक्रममा […]