काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था तथा छापा सञ्चारमाध्यमको अस्तित्वमा देखिएका चुनौतीलगायतका विषयमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ […]
RajdhaniDaily.com | काठमाडौं । भोटेकोशी र त्रिशूलीमा आएको बाढीका कारण पहिरोले अवरुद्ध कृष्णभीरमा आइतबार सडक ट्रयाक खुलेको छ । खुलेलगत्तै २१ वटा ठूला सवारी साधन काठमाडौंबाट -
काठमाडौं । नेपाल आयल निगमले कृष्णभीर सडक सञ्चालनमा आउने बित्तिकै ग्यास सहज हुने बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै निगमले यस्तो बताएको हो । ‘हाल कृष्णभीरको पहिरोको कारण मुख्य सडक अवरुद्ध भएकाले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगहरूमा ग्यास रिफिल गरेर काठमाडौंमा वितरण भइरहेको छ । बाटो सञ्चालनमा आए लगत्तै ग्यास बुलेट नियमित रूपमा आउनेछन् । […]
हरितालिका तीज पर्व-२०८३ का अवसरमा पशुपतिनाथ मन्दिर तथा आसपासको क्षेत्रमा दर्शनार्थीहरूको सुरक्षाका लागि करिब २ हजार ५ सय प्रहरी जनशक्ति परिचालन गरिएको छ।
नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एउटा निश्चित पुरस्कार प्राप्त गर्नेछन्। ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये एउटा पुरस्कार पाउने कम्पनीले […]
२८ भदौ, नुवाकोट । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका नदी किनारमा ठूलो क्षति गर्यो ।
हजारौं नागरिक अझै बेपत्ता छन् । तेह्र सय बढीको शव फेला परसकेको छ …