गणतन्त्र फेल भएको होईन, नेताहरु फेल भए, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले सन्यास लिए सबै ठीक हुन्छः अमरेश सिंह

काठमाडौं, ११ मंसिर । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दाबी गरेका छन् । नेपालका पौने तीन करोड जनता गणतन्त्रको पक्षमा रहेका उनको दाबी छ । उनले मुट्ठीभरका ५÷१० हजार राजावादीले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा नपर्ने दाबी गरे । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि […]