दोस्रो नेपाली अन्तरिक्ष भू–उपग्रह काभ्रेमा बन्दै

नेपालमा दोस्रो नेपाली अन्तरिक्ष भू–उपग्रह ‘नेपाली स्याट–२ विद्यालय’ बन्ने भएको छ । उक्त उपग्रह कक्षा ११ का निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूले निर्माण गर्न लागेका हुन् ।  पहिलो नेपाली भू–उपग्रहको...

सम्बन्धित सामग्री

भारतबाट अन्तरिक्ष यात्रा गर्दै नेपाली ‘मुनाल’

सरकारी विद्यालयका विद्यार्थीले अवसर मात्र पाउनुपर्छ, गरेर देखाउन सक्ने ल्याकत राख्छन् भन्ने मुनाल स्याटेलाइटको निर्माणले प्रमाणित गरेको छ।...

अन्तरिक्ष पुग्दै नेपाली कला र संगीत!

काठमाडौं : नेपाल चिनाउने कला, तस्विर, गीत–संगीत, इतिहासलगायत श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन्। मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री ‘अडियो फरम्याट’ माध्यममा ‘मेमोरी चिप’मा राखेर अन्तरिक्षमा पुर्‍याइने छ । शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्

क्षुद्रग्रहसँग अन्तरिक्ष यान ठोक्काउँदै नासा

अमेरिकी स्पेस एजेन्सी नासाले एक क्षुद्रग्रहसँग एउटा अन्तरिक्ष यानलाई ठोक्काउने भएको छ । एउटा ठुलो क्षुद्रग्रहलाई पृथ्वीसँग ठोक्किन नदिन कति कठिन हुन्छ भन्ने पत्ता लगाउनका लागि नासाको डार्ट मिसनले यो परीक्षण गर्न लागेको हो । यो परीक्षण पृथ्वीबाट १.१ करोड किलोमिटर टाढा डिमोफोस भन्ने क्षुद्रग्रहमा गरिने नासाले जानकारी दिएको छ । नेपाली समयअनुसार मंगलबार ४ बजेर ५९ मिनेट जाँदा यो परीक्षण सम्पन्न हुनेछ ।कुनै क्षुद्रग्रहको गतिलाई सानो अंशले बदले मात्र पनि त्यसलाई पृथ्वीसँग ठोक्किनबाट रोक्न सकिने द डबल ए

नझुक्किनुस्, नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी होइनन्, खास कुरा यस्तो हो

पहिलो पटक एक नेपाली युवती अन्तरिक्ष यात्री बन्न सफल भएकी छिन्। पछिल्लो समय नेपाली मिडियाका समाचारहरु पछ्याउनु भएको भए तपाईँले पनि यस्तो खालको खबर पक्कै देख्नुभएको होला। तर नझुक्किनुस् है, अहिलेसम्म कुनै नेपाली वा नेपाली मूलका व्यक्ति अन्तरिक्ष पुगेर अन्तरिक्ष यात्री बनिसकेका छैनन्। समाचारहरुमा ‘अन्तरिक्ष यात्री’ लेखिए पनि खासमा ती युवतीले लिएको दावी गरिएको ट्रेनिङ… Continue reading

अन्तरिक्ष सम्बन्धि नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै

अन्तरिक्ष गतिविधि र नेपाली युवाहरुले गरेको सफलताको बारेमा जानकारी दिने उद्धेश्यले पहिलो पटक स्पेस टेक इनोभेसन प्रदर्शनी हुने भएको छ । युथ फर नेशनले नेपालमै पहिलो पटक अन्तरिक्ष सम्बन्धि जानकारी दिनका लागि मंसिर १४ र १५ गते दुई दिने प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीमा नेपाली युवाहरुले तयार पारेको रकेट, स्याटेलाइट, अन्तरिक्ष सम्बन्धि उपकरणहरु, टूलहरु, सफ्टवेयर लगायतका...

सर्वसारधरणलाई अन्तरिक्ष पठाउन सफल स्पेसएक्स

एजेन्सी, ३१ भदौ: स्पेसएक्सको क्रु ड्रयागन क्याप्सुलले संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित रहेको केनेडी स्पेस सेन्टरबाट नागरिक बोकेर अन्तरिक्षको लागि उडान भरेको छ। नेपाली समय अनुसार बिहीबार बिहान ५:३३ बजे फाल्कन ९ केटमा चार नागरिक बोकेर अन्तरिक्षको लागि उडेको हो। स्पेसएक्सको ‘ड्रैगन क्याप्सुल’ मा रहेका दुई पुरुष र दुई महिलाले अन्तरिक्ष स्टेसनको १०० माइल (१६०) किलोमिटरको […]

विश्वका सबैभन्दा धनी उद्योगपति जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदै

एजेन्सी। विश्वका सबैभन्दा धनी उद्योगपति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोस आज अन्तरिक्ष यात्रामा निस्कँदैछन्। निर्धारित समयअनुसार उनी नेपाली समयअनुसार उनी साँझ ५ः१५बजे अन्तरिक्षतर्फ प्रस्थान गर्नेछन्। यात्राको क्रममा बेजोसले दुईवटा रेकर्ड बनाउने छन्। अन्तरिक्ष यात्रामा उनको भाई मार्क र सबैभन्दा युवा अन्तरिक्ष यात्री १८वर्षका ओलिवर दाइमेन पनि बेजोससँगै जाँदैछन्। एकजना ८२वर्षीय महिला पनि बेजोससँगै अन्तरिक्ष यात्रामा जाने बताइएको छ।

अन्तरिक्ष यात्रा गरेर सवा घण्टाभित्रै पृथ्वीमा फिर्ता

भर्जिन ग्यालेक्टिक का रिचर्ड ब्रेनसन अन्तरिक्ष यात्रा पूरा गरेर पृथ्वीमा फर्किएका छन्। ब्रेनसन आफ्नै स्पेशप्लेन 'भर्जिन बीएसएस यूनिटी'बाट अन्तरिक्षमा गएका थिए।पृथ्वीको सतहबाट उडेको करिब सवा घण्टामा यात्रा पूरा गरी उनी फर्किएका बीबीसीमा उल्लेख छ। उनले आइतबार न्यू मेक्सिकोको दक्षिणतर्फ रहेको मरुभूमिबाट अन्तरिक्षतर्फ उडान भरेका थिए।नेपाली समयअनुसार यात्रा गएराति सवा आठ बजे शुरु भएको थियो र करिब साढे नौ बजे उनी पृथ्वीमा फर्किएका हुन्। यो यात्रामा स्पेशप्लेन चालक दलका सदस्यहरू

सानिमा बैंकद्वारा छात्रवृत्ति स्वरूप ५ लाख प्रदान

सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको विद्यार्थीहरूबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपाली स्याट–२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ ।सो टोलीलाई नेपालका पहिलो अन्तरिक्ष नेपाली […]