ताप्लेजुङ शिक्षक हत्या प्रकरण : दुईजना पुर्पक्षका लागि कारागार चलान

ताप्लेजुङ : मेरिङदेन गाउँपालिकाको सान्थाक्राका शिक्षक खड्गबहादुर आवजुङको हत्या आरोप पक्राउ परेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।पक्राउ परेका सान्थाक्राका ३० वर्षीय आकाश लिम्बू र मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय काजीमान वनेम लिम्बूलाई मंगलबार पूर्पक्षका लागि ताप्लेजुङ कारागार चलान गरिएको प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए। आकाशलाई गत वैशाख ९ र काजीमानलाई वैशाख ३० गते पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले बताए।आकाशले हत्याका क्रममा प्रयोग भएको बन्दुक काजीमानबाट ल

सम्बन्धित सामग्री

शिक्षक हत्या प्रकरण : आरोपित दम्पती कारागार चलान

बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ ।  कारागार चलान हुनेमा पुर्चौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् ।