आजदेखि सार्वजनिक यातायातमा जोरबिजोर हट्यो, निजी सवारी र ट्याक्सीमा कायमै

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली आजबाट हटेको छ । सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् । कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट […]

सम्बन्धित सामग्री

खुला खुलामञ्च-८ : निजी सवारी पार्किङभन्दा पहिले सार्वजनिक यातायात सुधार

पार्किङ समस्याको सही निराकरण, निजी सवारीको दरकार र प्रयोगको स्वरूप तथा गुणस्तरीय सार्वजनिक यातायातको मोडल पहिचान गरेर अगाडि बढ्दा हामी उत्कृष्ट शहरी यातायात व्यवस्थामा पुग्न सक्छौं ।

‘सार्वजनिक यातायात स्तरीय नभई गरिबको जीवन सहज हुँदैन’

सार्वजनिक यातायातको सहज पहुँच एकदमै महत्वपूर्ण विषय हो । सार्वजनिक यातायात सेवालाई स्तरीय नबनाएसम्म गरिबको जीवन सहज हुँदैन । तर, आफ्नै गाडी चढ्ने दलका नेता, कार्यकर्तालाई यो दुःखले छुँदैन ।

सवारी सास्ती

सार्वजनिक यातायात राम्रो हुन सकेको भए कसैले पनि निजी सवारी किन्ने थिएनन्। त्यसले यस्ता सवारी आयात गर्न हुने विदेशी मुद्राको खर्चसमेत रोकिने थियो।...

विशिष्टको निजी सवारी मोह, अस्तव्यस्त बन्दै सार्वजनिक यातायात

सार्वजनिक यातायात क्षेत्रका जानकार आशिष गजुरेल मन्त्री, नेता, धनीमानीको निजी सवारी मोहका कारण सार्वजनिक यातायात व्यवस्थित बन्न नसकेको बताउँछन् ।

विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त

काठमाडौँ – ललितपुरको बालकुमारी बस्ने समीक्षा गुरुङ पुतलीसडकस्थित एक कम्पनीमा काम गर्छिन् । काममा आउनजान उनलाई सार्वजनिक सवारी साधन कुरेर बस्नुपर्ने बाध्यता नै थियो । आफू दिनहुँ आउजाउ गर्ने रुटमा चल्ने सवारीसधानमा हुने अत्यास लाग्दो भीडले उनलाई निजी सवारी प्रयोग गर्न बाध्य तुल्यायो । अहिले उनी स्कुटरमा कार्यालय आउने जाने गर्छिन् । काठमाडौँ महानगरपालिका वडा […]

विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त

सार्वजनिक यातायातलाई भरपर्दो, विश्वासिलो र व्यवस्थित बनाउन जनप्रतिनिधिमूलक थलो संसदमा समेत पटकपटक आवाज उठ्ने गरेको छ। संसद्ले सरकारलाई सार्वजनिक यातायात व्यवस्थित बनाउन पटकपटक निर्देशनसमेत दिएको छ। सम्बन्धित मन्त्रीले यातायात क्षेत्रलाई व्यवस्थित बनाइने प...

विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त

सार्वजनिक यातायात सबल र व्यवस्थित भएका विभिन्न देशका उदाहरण प्रशस्त छन् । नेपालमा जति परिवर्तन भए पनि यातायात क्षेत्रका समस्या उस्तै छन् । सार्वजनिक यातायात क्षेत्रका जानकार आशिष गजुरेल मन्त्री, नेता, धनीमानीको निजी सवारी मोहका कारण सार्वजनिक यातायात व्यवस्थित बन्न नसकेको बताउनुहुन्छ ।

निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा सार्वजनिक यातायात बन्द

काठमाडौँ । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। व्यवसायीले आज अघोषित रूपमा गरेको बन्दले यात्रु मर्कामा परेका छन्। निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध गरेका छन्। सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले रातो प्लेटका […]

सुर्खेतमा सार्वजनिक यातायात सेवा अवरुद्ध

काठमाडौं । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन् । जसका कारण सयौं यात्रुहरु मारमा परेका छन् । पछिल्लो समय सुर्खेतमा निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध स्वरुप आज सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् । […]

बन्दको प्रभाव बुटवलमा बिहानैदेखी, सार्वजनिक यातायात ठप्प

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ । बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन् भने निजी सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् । सार्वजनिक यातायात भने ठप्प रहेका छन् । बसपार्कमा बसहरु पनि न्युन मात्रामा रहेका छन् । […]