कम्युनिस्ट-कांग्रेस जसले जिते पनि पानीकै दु:ख

हरेक चुनाव यो बस्तीमा पानी ल्याइदिने सपना बोकेर आउँछ, सडक पीच गरिदिने सपना बोकेर आउँछ । तर जसै चुनाव सकिन्छ सपना पनि बिलाएर जान्छ । त्यसैले त कल्पनालाई यसपटकको चुनावमा भोट माग्न आउनेसँग केही माग्न मन छैन, कुनै अपेक्षा छैन ।

सम्बन्धित सामग्री

रेशमको दुखेसोः दु:ख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो

उनी लेख्छन्, ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान्। भोलि फेरी देउवा जित्लान्। सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ।’