विश्वकपसँग जोडिएको हुनसक्छ मेस्सी र रोनाल्डोको भाइरल तस्वीर

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पूर्वसन्ध्यामा सामाजिक संजालभर एक तस्वीरले खुब चर्चा पायो । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीले विश्व प्रसिद्ध लुइ भुटोंका लागि खिचेको तस्वीरले फुटबल प्रेमीमाझ स्थान पायो । प्रसिद्ध फोटोग्राफर एनी लेबोभिट्जले खिचेको यो तस्वीर रोनाल्डो र मेस्सी एकसाथ खिचिएको भने होइन । दुई फरक फोटोसुट गरेर एक बनाइएको तस्वीरमा […]