मेसी र डि मारियाको मित्रता : ओलम्पिक र कोपा हुँदै विश्वकपमा सफलता

कतिपयले त सन् २०१४ को विश्वकप फाइनलमा पनि मेसी र डि मारिया भएको भए अर्जेन्टिनाले जर्मनीलाई हराउन सक्ने तर्क गर्दै आएका छन् । चोटका कारण २०१४ को फाइनल डि मारियाले खेल्न पाएनन् ।

सम्बन्धित सामग्री

ओलम्पिक टर्च लुम्बिनी लगिने

२६ असोज, काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बुधबार लुम्बिनी लगिने भएको छ । उमेश मास्केसहितको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पु¥याएर नवौं राष्ट्रिय खेलकुदको आयोजना स्थल गण्डकी प्रदेशको राजधानी पोखरा ल्याइने भएको हो । ओलम्पिक टर्च लाने मास्के नेतृत्वको टोलीमा मुकुन्दहरि श्रेष्ठ, रामबहादुर […]

ओलम्पिक टर्च लुम्बिनी लगिने

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बुधबार लुम्बिनी लगिने भएको छ।...

स्वस्तिश्रीमा ओलम्पिक डे

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आई वि वल्ड स्कुलमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा १० दिनसम्म विभिन्न खेलहरु आयोजना हुने भएको छ । ओलम्पिक डेको अवसरमा १० दिनसम्म हुने खेलकुद कार्यक्रमको नेपाल ओलम्पिक कमिटी अन्तर्गत (स्पोर्टस् फर अल कमिसन) का संयोजक विष्णु गोपाल श्रेष्ठले उद्घाटन गरे । संयोजक श्रेष्ठले ओलम्पिकको स्थापना र यसको महत्वमाथि प्रकाश […]

रंगशालामा प्रि स्कुलको ओलम्पिक दिवस

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि स्कुलका विद्यार्थीहरुले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका १ हजार बढी विद्यार्थीको सहभागिता थियो । सो अवसरमा ओलम्पिक टर्च रिले गर्नुका साथै झण्डोतोलन पनि गरिएको थियो । ओलम्पिक दिवसकै अवसरमा […]

हिउँदे ओलम्पिक सुरु

एजेन्सी, २१ माघ । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक सुरु भएको छ । आज बेइजिङस्थित स्टेडियममा भव्य समारोहबीच ओलम्पिकको उदघाटन भएको हो । ओलम्पिक उदघाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी भए । ओलम्पिक उदघाटनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री इमरान खानलगायत विश्वका नेताहरु पुगेका थिए । अमेरिका र भारतले भने ओलम्पिकको […]

टोकियो ओलम्पिक जहाँ यी देशले जिते पहिलोपटक ओलम्पिक पदक

टोकियो ओलम्पिक सुरु हुनुअघि यहाँ सहभागी हुन लागेका देशमध्ये ७१ वटाले यसअघि कहिल्यै ओलम्पिक पदक जित्न सकेका थिएनन् भने स्वर्ण पदक नजितेका देशको संख्या एक सय ९ रहेको थियो। टोकियो ओलम्पिकमा ९३ देशले पदक जितेका छन्। एउटै ‌ओलम्पिकमा यति धेरै देशले यसअघि कहिल्यै पदक जितेका थिएनन्। ६५ देशले त स्वर्ण पदक नै जितेका छन्। यो […]

२०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने

एजेन्सी । सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले हिजो २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो । जापानको टोकियोमा बसेको बैठकले उक्त संस्करणको ओलम्पिक अष्ट्रेलियामा गर्ने निर्णय गरेको हो । ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । अष्ट्रेलियामा तेस्रो […]

ओलम्पिक–२०३२ को आयोजना ब्रिसबेनले गर्ने

एजेन्सी। अस्ट्रेलियाको ब्रिसबेन सहरले २०३२ मा ओलम्पिक आयोजना गर्ने भएको छ। बुधबार ब्रिसबेनको विरुद्धमा अन्यको दाबेदारी नपरेपछि ३२ वर्षपछि अस्ट्रेलियामा ओलम्पिक फर्किएको हो। अस्ट्रेलियाले पछिल्लो पटक २००० सिड्नी ओलम्पिक आयोजना गरेको थियो। त्यसअघि १९५६मा अस्ट्रेलियाको मेलबर्नमा ओलम्पिक आयोजना गरेको थियो। २०२४ को ओलम्पिक पेरिस र २०२८ को लस एन्जेल्समा आयोजना हुनेछ।

ओलम्पिक डे मनाइयो

५ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार ओलम्पिक डे २०२१ मनाइएको छ । सातदोबाटोस्थित एनओसी मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक डे मनाइएको हो । त्यस अवसरमा युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले नेपालको भण्डा झण्डोत्तोलन गरेका थिए । यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय […]

ओलम्पिक तोकिएको समयमै हुन्छ : जापानी प्रधानमन्त्री सुगा

१८ पुस, काठमाडौं । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो ओलम्पिक २०२० र पारा ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन् । कोरोनाभाइरस महामारीको संक्रमण बढिरहेको बेला पनि उनले योजना अनुसार ओलम्पिक हुने बताए । टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि सुरु हुनेछ भने पारा ओलम्पिक अगष्ट २४ मा सुरु हुनेछ । पछिल्ला दिनमा जापानमा कोरोना केस […]