मधेेसमा ५८ जना उम्मेदवार जेनजी पुस्ताका, कुन दलले कति जना उठायो?

'सूचीमा केही युवा नाम देखिनु सकारात्मक संकेत हो। तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ,' एक अभियानीले भने।