क्याफेमा खाजा खाइरहेका व्यक्तिमाथि आक्रमण, तीन जना घाइते

चितवनको खैरहनी-८ स्थित आहार क्याफेमा खाजा खाइरहेका व्यक्तिहरूमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको छ।