काठमाडौं। नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले भोलि (आइतबार) केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने […]