काठमाडौं । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ। अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए। शुक्र र वृहस्पति ग्रह अस्त भएका वेला नयाँ र विशेष मांगलिक कार्य गर्न नहुने ज्यातिषीय मान्यता छ। यो […]