काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा मागेका छन् । सोमबार छठको शुभकामना दिँदै महामन्त्री थापाले दशैँ, तिहार र नेपाल संवत्सँगै छठको सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा मागेका हुन् । निम्तो गर्ने आयोजकप्रति आभार प्रकट गर्दै उनले यस्तो बताएका हुन् । थापाले फेसबुकमा लेखेका छन्, ‘यो […]