नेपाली महिला फुटबल टोलीले एक सातामा तीन खेल खेल्दै

नेपाल राष्ट्रिय महिला फुटबल टिमले एक साता भित्रमा तीन वटा अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएको छ।