काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको निरीक्षण गरेका छन् । विगत वर्षमा झैँ यस वर्ष लक्ष्मीपूजाका दिन मुलुकभर विना अवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । विद्युत् आपूर्तिबारे मन्त्री घिसिङसँगै ऊर्जा,जलस्रोत मन्त्रालयका […]