एमालेको महाधिवेशनमा देव गुरुङ- कम्युनिस्टहरू एक हुनुको विकल्प छैन

२७ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्टहरू एक भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । शनिबार एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कम्युनिस्टहरू एकताबद्ध …