धनगढी– भारत सरकारको सहुलियतपूर्ण ऋणबाट निर्माण गर्न लागिएको पश्चिम सेती प्रसारणलाइन निर्माण अनिश्चित बनेको छ । सरकारले आवश्यक लगानी जुटाउन नसक्दा आयोजना अनिश्चितसँगै अलपत्र पर्ने अवस्थामा पुगेको हो । आयोजना बनाउन २० अर्ब ९० करोड ८३ लाख बजेट अनुमान गरिएको छ । पश्चिम सेती र यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनसम्म पुर्याउन यो आयोजना निर्माण […]