दुई महिनामा ३९ अर्ब राजस्व सङ्कलन

‘साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको थियो,’ उनले भने, ‘भदौमा मासिक लक्ष्यको ९३.९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौं।’