मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे

कास्की- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोडमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति नै संलग्न रहेको खुलेको छ। पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मेयर आचार्यको घरमा गत मंगलबार जेन-जी समूहको नाममा तोडफोड र आगजानी भएको थियो । मेयर आचार्यको घर तोडफोड र आगजनीमा रास्वपा पोखरा महानगरपालिका वडा नम्बर १० का सभापति चन्द्रबहादुर थापासमेत प्रत्यक्ष संलग्न […]