पशुपतिनाथ क्षेत्रमा यी स्थानमा मिलाइएको छ पार्किङको व्यवस्था

विभिन्न नाकाबाट भित्रिने भक्तजनका सवारी साधनका लागि छुट्टाछुट्टै स्थान तोकिएको छ।