स्वास्थ्यका पूर्व मन्त्रीहरुको चुनावी मैदानमा: को कहाँ?
उनको यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका थापाले मधेश प्रदेशको मत कांग्रेस तर्फ तान्न यसपटक मधेशबाट निर्वाचनमा होमिने निर्णय गरेको उनी निकट नेताहरु बताउँछन्।