सप्तरीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन

१४ माघ, सप्तरी । सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको विभिन्न स्थानमा राखिएका झण्डा, पोस्टरसहितका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ । जिल्लामा आचारसंहिता उल्लंघन भइरहेको गुनासो बढेपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलका …