१५ मंसिर, लन्डन । आगामी २१ फागुनमा हुन लागेको आम निर्वाचनमा विदेशमा रहेका नेपालीलाई व्यवस्था मिलाउन प्राविधिक र व्यावहारिक रूपमा पनि सम्भव रहेको विज्ञहरुले बताएका छन्।
अन्तर–पुस्ता महिलावादी मञ्चद्वारा आइतबार आयोजित ‘आई–भोटिङमार्फत विदेशस्थित नेपालीलाई समेट्ने २०८२ …