राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ९ मंसिरमा बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ९ मंसिरमा बस्ने भएको छ ।